कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै



काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार दिउँसो साढे १ बजेदेखि बस्दैछ । सानेपास्थित कांग्रेस केन्द्रीय पार्टी कार्यालयमा पार्टीको भातृ संगठनको अधिवेशन र यसको विधान सम्बन्धमा पदाधिकरी बैठकमा छलफल हुने मुख्य सचिव डा. कष्णप्रसाद पौडेलले जानकारी दिए ।‘एमसीसीको विषयमा पार्टीले राष्ट्रिय मुद्दा नै बनाएको छ । आज पार्टीको आन्तरिक विषयमा छलफल हुन्छ ।’, पौडेलले भने ।