रहेनन् प्राध्यापक ध्रुव कुमार

रहेनन् प्राध्यापक ध्रुव कुमार


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । राजनीतिशास्त्री प्राध्यापक ध्रुव कुमारको ७३ वर्षमा निधन भएको छ । धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा बुधबार राती उनकाे उपचारका क्रममा निधन भएको हो ।

पछिल्लो समय उनकाे मिर्गौलाको समस्या लगायतबाट ग्रसित हुनुन्नथियो । पारिवारको अनुसार उनको निधन स्ट्रोकका कारण भएको हो । अन्तर्राष्ट्रिय मामिला र सुरक्षा क्षेत्रका जानकार उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास)बाट अवकाशप्राप्त हुनुन्नथियो । उनका श्रीमती र ३ छोरी छन् ।