निर्वाचन घोषणापत्र बनाउन कांग्रेसले गगन थापालाई तोक्यो संयोजक

निर्वाचन घोषणापत्र बनाउन कांग्रेसले गगन थापालाई तोक्यो संयोजक


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरेका छन् । केन्द्रीय कार्यसमिति बैठककोअघिल्लो दिन देउवाले महामन्त्री थापालाई घोषणापत्र तयारी समितिको संयोजक तोकेका हुन् ।

विज्ञप्ति