बढ्यो गाडी भाडा, कहाँको कति पुग्यो (सूचीसहित)

बढ्यो गाडी भाडा, कहाँको कति पुग्यो (सूचीसहित)


ग्लोब नेपाल
270
Shares

काठमाडौँ । सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाएको छ । पहाडमा मालवाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।