काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक ३० गते

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक ३० गते


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत ३० गते हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न हुने उक्त बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्रलाई अन्तिम रूप दिइने बताइएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकसम्बन्धी आज एक सूचना जारी गर्दै केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरेको छन् ।