कांग्रेस स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक २ वैशाखमा

कांग्रेस स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक २ वैशाखमा


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक आह्वान भएको छ । आगामी वैशाख २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा समिति सदस्यहरू सहभागी हुनेछन् । समिति संयोजक महामन्त्री गगनकुमार थापा हुन् ।