तस्बीरमा भक्तपुरको विस्का जात्रा

तस्बीरमा भक्तपुरको विस्का जात्रा


ग्लोब नेपाल
189
Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित तुवाचोमा विस्का जात्रामा सहभागी । यो वर्षदेखि पहिलो पटक तुवाचोमा विस्का जात्रा मनाउन थालिएको हाे ।