सम्पूर्ण संसार युक्रेनसँग ऐक्यबद्ध छः बेलायती राजकुमार ह्यारी

सम्पूर्ण संसार युक्रेनसँग ऐक्यबद्ध छः बेलायती राजकुमार ह्यारी


ग्लोब नेपाल
540
Shares

एजेन्सी/किभ । बेलायतका राजकुमार ह्यारीले सम्पूर्ण विश्व युक्रेनसँग ऐक्यबद्ध रहेको बताएका छन् । नेदरल्याण्ड्समा इन्भिक्टस खेलको उद्घाटन समारोहमा बोल्दै, राजकुमार ह्यारीले भने, ‘संसार युक्रेनसँग एकजुट छ । ’

‘तपाईलाई थाहा छ हामी तपाइँको साथमा छौँ । संसार तपाइँसँग एकताबद्ध छ । अझै पनि तपाइँ धेरै योग्य हुनुहुन्छ’, उद्धघाटन समारोहलाई सम्बोधन गर्दै राजकुमार ह्यारीले भने ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी टिमलाई सो प्रतियोगितामा प्रतिस्पर्धा गर्न विशेष अनुमति दिएका छन् ।