पाख्रिवासका मेयर राईद्वारा एमाले परित्याग

पाख्रिवासका मेयर राईद्वारा एमाले परित्याग


ग्लोब नेपाल
405
Shares

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिकाका मेयर वृष बहादुर राईले नेकपा एमाले परित्याग गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दुःख लागे पनि आफूले भने पार्टी त्यागेको उल्लेख गरेका छन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा राईको नेतृत्वमा सबै वडा अध्यक्षसहित सम्पूर्ण सदस्य एमालेबाट पाख्रिवासमा विजयी भएका थिए ।