ललितपुर महानगरपालिकाको प्रमुखमा चिरिबाबु विजयी, उपप्रमुख एमालेकी शाक्य

ललितपुर महानगरपालिकाको प्रमुखमा चिरिबाबु विजयी, उपप्रमुख एमालेकी शाक्य


ग्लोब नेपाल
594
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी हुनुभएको छ । नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारलाई फराकिलो मतान्तरमा पराजित गर्दै महर्जन विजयी हुनुभएको हो ।

२०७४ मा पनि महर्जनले व्यञ्जनकारलाई हराउनुभएको हो । उपपप्रमुखमा भने एमालेकी मञ्जली शाक्य निर्वाचित हुनुभयो । माओवादी केन्द्रका बाबुराम बज्राचार्यलाई हराउँदै शाक्य निर्वाचित हुनुभएको हो ।