आईजीपी कार्कीले किन बोलाए पीसीसी बैठक ?

आईजीपी कार्कीले किन बोलाए पीसीसी बैठक ?


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पीसीसी (पोलिसी कोअर्डिनेसन कमिटी) को बैठक बोलाएका छन् ।

नीतिगत निर्णय तथा छलफलका विषयमा छलफल गर्न आईजीपी कार्कीले पीसीसीको बैठक बोलाएका हुन् । आईजीपी कार्कीको नेतृत्वमा प्रहरी प्रधान कार्यालयमा पीसीसी बैठक बस्न लागेको प्रहरी उच्च स्रोतले बतायो ।

बैठकमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी कर्मचारी सहभागी हुन्छन् । उक्त बैठक दिउँसो २ बजे बस्ने बताइएको छ ।