काठमाडौंका बस स्टपहरुमा फल्चा बनाउने महानगरको घोषणा

काठमाडौंका बस स्टपहरुमा फल्चा बनाउने महानगरको घोषणा


ग्लोब नेपाल
54
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले यात्रुहरुको बिश्रामका लागि बस स्टपहरुमा फल्चा निर्माण गर्न विभिन्न संघ संस्थालाई प्रोत्साहित गर्ने बताएका छन् ।