मृत भेटिएकी लोक दोहोरी गायिकाको फेसबुकमा यस्तो थियो सुसाइड नाेट

मृत भेटिएकी लोक दोहोरी गायिकाको फेसबुकमा यस्तो थियो सुसाइड नाेट


ग्लोब नेपाल
99.9k
Shares

काठमाडौँ । लोकदोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छिन् । काठमाडौँको तारकेश्वर-११ नेपालटारस्थित डेरामा उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनको घाँटीमा डाम देखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । दिलमायाको हत्या वा आत्महत्या भन्ने प्रहरीले यकिन गर्न सकेको छैन । पतिसँग सम्बन्धविच्छेदपश्चात उनी केही वर्षयता एक्लै बस्दै आएकी थिइन् ।

एक छोरा भए पनि सुर्खेतमै बस्दै आएका छन् । दिलमायाले फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको उल्लेख गरेकी थिइन् । त्यसमा उनले आफ्नो मृत्युमा कसैलाई दोष नदिनु भनेकी छिन् ।