मोबाइल समातेर ओछ्यानमा पल्टिएर भिडियो हेर्दै बाँदर (भिडियोसहित)

मोबाइल समातेर ओछ्यानमा पल्टिएर भिडियो हेर्दै बाँदर (भिडियोसहित)


ग्लोब नेपाल
243
Shares

एजेन्सी । सधै जसो जंगलमा डुलिरहने बाँदर चकचके हुन्छन् तर मोबाइलमा भिडियो नै हेर्न थालेको सुन्दा जो कसैलाई पनि पत्याउन गाह्रो पर्ला ।

इन्स्टाग्राममा शेयर भइरहेको एक भिडियोमा बाँदर ओछ्यानमा पल्टिएर भिडियो हेरिरहेको देख्न सकिन्छ । भिडियोमा बादरले चाहि साच्चिकै गजवसँग भिडियो हेरेको देख्न सकिन्छ ।

मोबाइल फेला पारेपछि बाँदरले मान्छेजस्तै ओछ्यानमा पल्टिएर भिडियो हेर्न थालेको बताइन्छ । तर केही समयपछि अर्को व्यक्तिले बाँदर भिडियो हेरिरहेको भिडियो बनाएपछि बाँदरले ओछ्यान छाडेको थियो ।

हेर्नुहोस् भिडियो: