पाइलट विकाश राणाको गीति एल्बम बिमोचन

पाइलट विकाश राणाको गीति एल्बम बिमोचन


ग्लोब नेपाल
189
Shares

काठमाडौं । हवाइ उड्ड्यन व्यवसायी विकाश राणाद्वारा स्वरबद्ध ११ वटा गीतको म्युजिक भिडियो विमोचन गरिएको छ । शशी विक्रम थापा, बिबि थापा र केशव चौलागाईको शब्द एवं शम्भूजित बाँसकोटा र आभाषको संगीत रहेको म्युजिक भिडियोलाई निकेश खड्का र नितिन चन्दले निर्देशन गरेका हुन्।

सो म्युजिक भिडियोको पूर्वमन्त्री शंकर कोइराला, उपेन्द्र महतोलगायतका व्यक्तित्वहरुले विमोचन गरेका थिउ । म्युजिक भिडियोमा आधुनिक, लोक र पप शैलीमा गीतहरु रहेका छन् ।