आज एकैदिन ६ हजार ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज एकैदिन ६ हजार ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


ग्लोब नेपाल
0
Shares

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ६ हजार तीन सय रुपैयाँले घटेर २ लाख ६० हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ११० रुपैयाँले घटेर आज ३ हजार ३८० सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ४९० सय रुपैयाँमा कारोबार भएको थियो ।