माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी


ग्लोब नेपाल
270
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेबाट बैठक सुरु भएको हो । बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिने तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माका विषयमा पनि छलफल भइरहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । पार्टीमा संघीय निर्वाचन अघि नै पदाधिकारीलगायत विभिन्न सङ्गठनलाई पूर्णता दिनुपर्ने आवाज उठ्दै आएको छ ।