भूकम्पको धक्का महसुस, खोटाङ  केन्द्रबिन्दु

भूकम्पको धक्का महसुस, खोटाङ  केन्द्रबिन्दु


ग्लोब नेपाल
162
Shares

काठमाडौं। खोटाङ  केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प गएको छ। भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ । बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ । थप विवरण आउन बाँकी छ ।