युवा उद्यमी चलाउने व्यापार तथा निकासी प्रवद्र्धन समितिको सदस्यमा नियुक्त

युवा उद्यमी चलाउने व्यापार तथा निकासी प्रवद्र्धन समितिको सदस्यमा नियुक्त


ग्लोब नेपाल
14.6k
Shares

काठमाडौं । युवा उद्यमी निराजन बहादुर चलाउने व्यापार तथा निकासी प्रवद्र्धन समितिकोे सदस्यमा नियुक्त भएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले चलाउनेलाइ तीन बर्षका लागि समितिको सदस्यमा मनोनयन गरेको हो ।

चलाउनेले त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापन बिषयमा स्नातक गरेका छन् । वर्दियाको गोला चारमा जन्मिएका चलाउने १५ बर्षदेखि व्यापार व्यवसायमा संलग्न रहदै आएका छन् ।