महिला संघको अध्यक्षमा उषा मिश्र

महिला संघको अध्यक्षमा उषा मिश्र


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा उषा मिश्र रावतलाई मनोनित गरेको छ । सिरहा घर भएकी मिश्रलाई कांग्रेसले महिला संघको अध्यक्षमा मनोनित गरेको हो । उनी महिला संघकी निवर्तमान सचिव पनि हुन् ।