टानको भावी नेतृत्वका लागि आज मतदान हुने

टानको भावी नेतृत्वका लागि आज मतदान हुने


ग्लोब नेपाल
135
Shares

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को भावी नेतृत्व चयनका लागि आज निर्वाचन हुदैछ। दिउँसो १ बजेबाट शुरु हुने सो निर्वाचनमा देशभरबाट १२ सय ४८ प्रतिनिधिले मतदान गर्नेछन ।

भावी नेतृत्वका लागि अध्यक्षमा नीलहरि बास्तोला र रामप्रसाद सापकोटाले प्यानल बिच तिव्र प्रतिस्पर्धा हुने देखिएको छ भने नयाँ नेतृत्वका लागि बोधराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्।