मेरो फाइट बालेनजीसँग होइन : हर्क साम्पाङ

मेरो फाइट बालेनजीसँग होइन : हर्क साम्पाङ


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो फाइट काठमाडौँ महानगरका मेयर बालेन्द्र साहसँग नभएको बताएका छन्। केही दिन यता साम्पाङले लगातार साहमाथि स्ट्याटस लेखी अनावश्यक टिप्पणी गरेको भन्दै सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ।

यसै क्रममा सोमबार बेलुका उनले फेसबुकमा स्पष्टीकरण दिएका हुन्। साम्पाङले खोल ओढेर बस्ने झोलेहरूसँग आफ्नो फाइट रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘मेरो फाइट बालेनजीसँग होइन झोलेहरूसँग हो खासमा, जो खोल ओढेर आइरहेका छन्।’

मतदान गर्न

बाँकी