पर्सामा झन्डै ५ सयले त्यागे एमाले

पर्सामा झन्डै ५ सयले त्यागे एमाले


ग्लोब नेपाल
243
Shares

विरगन्ज । विभिन्न पद र जिम्मेवारीमा रहेका झन्डै ५ सय कार्यकर्ताले नेकपा (एमाले) त्यागेका छन् । एमाले मधेस प्रदेश कमिटी सदस्य तथा पर्सा निर्वाचन क्षेत्र नं. १ का इन्चार्ज बाबुराम कौशिक तथा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य कदम रसुललगायतले शनिबार पर्सा एमालेबाट अलग हुने घोषणा गरेका हुन् ।
एमाले त्याग गर्नेहरुको नामावली यस्तो छ–