कुश्मा बजारबाट देखिएको धौलागिरी र माछापुच्छ्रे हिमाल (फोटोफिचर)

कुश्मा बजारबाट देखिएको धौलागिरी र माछापुच्छ्रे हिमाल (फोटोफिचर)


ग्लोब नेपाल
135
Shares

पर्वतको सदरमुकाम कुश्मा बजारबाट देखिएको धौलागिरी र माछापुच्छ्रे हिमाल। कटुवा चौपारीबाट दुवै हिमाल स्पस्ट देखिन्छ । जहाँ पछिल्ला दिनमा पर्यटकहरू सुन्दर दृश्यावलोकनका लागि पुग्ने गरेका छन् । तस्बिर: सुमन सापकोटा

तस्बिर: सुमन सापकोटा