समता घरेलु र स्वरोजगार लघुवित्त संस्थाबीच मर्जर सम्झौता हुने

समता घरेलु र स्वरोजगार लघुवित्त संस्थाबीच मर्जर सम्झौता हुने


ग्लोब नेपाल
81
Shares

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । यी दुई संस्थाबीच प्रारम्भिक समझदारीपत्रमा सोमबार (१८ पुस) हस्ताक्षर गरी आपसमा गाँभिने सम्झौता भएको हो । 

साथै, मर्जर (गाभ्ने/गाँभिने) सम्झौता भएसँगै सम्लग्न दुवै संस्थाको आधारभुत सेयरधनीहरूको सेयर कारोबार रोक्का गर्न र सोको जानकारी गराईदिन नेप्सेलाई अनुरोध पनि गरेका छन् ।