निर्मला कुर्मीको न्याय माग्दै सत्याग्रही डा. केसी (फाेटाे फिचर)

निर्मला कुर्मीको न्याय माग्दै सत्याग्रही डा. केसी (फाेटाे फिचर)


ग्लोब नेपाल
162
Shares

निर्मला कुर्मीको न्यायका लगि आइतबार माईतीघर मण्डलमा आयोजित धर्ना र प्रर्दशन । सो अवसरमा सत्याग्रही डाक्टर गोविन्द केसी, सामाजिक अभियन्ताहरू विमल अर्याल, निर्ग नवीनलगायतको उपस्थिति थियो । उनीहरूले कुर्मीको न्यायका लागि लाल्टिन बाल्दै प्रदर्शन गरेका छन् । बाँकेकी निर्मला कुर्मीको सम्पत्ति हडपेर बेपत्ता पारेकाे आराेप छ ।