टोकियो-जापानले यो वर्ष नष्ट भएको फुकुसिमा आणवकि उर्जा केन्द्रबाट १० लाख टनभन्दा बढी पानी समुन्द्रमा छोड्ने बताएको छ । उपचारपछि अधिकाशं रेडयिोधर्मी कणहरूको स्तर राष्ट्रयि मापदण्ड पूरा गर्दछ, अपरेटरले भने्।
उपचारपछि अधिकांश रेडियोधर्मी कणहरूको स्तर राष्ट्रिय मापदण्ड पूरा गर्ने अपरेटरले जनाएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)ले यो प्रस्ताव सुरक्षित रहेको बताए पनि छिमेकी देशहरूले चिन्ता व्यक्त गरेका छन्।
सन् २०११ मा फुकुसिमा विपद् चेर्नोबिल पछि सबैभन्दा खराब आणविक दुर्घटना थियो । ‘हामी आशा गर्छौं कि रिलिजको समय यो वसन्त वा गर्मीको समयमा हुनेछ’, मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले शुक्रबार भने ।
प्रतिक्रिया