बाजुरामा केन्द्रबिन्दु बनाएर भूकम्प

बाजुरामा केन्द्रबिन्दु बनाएर भूकम्प



धनगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बाजुरामा भूकम्पको धक्का महसुस भएको छ ।

आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।