सिंहदरबारमा मन्त्रीपरिषद् बैठक बस्दै

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक बस्दै



काठमाडौं । सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दिउँसो ४ बजेका लागि बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

आजको बैठकमा केन्द्रीय तथ्याङ्क विभागको संगठन तथा व्यवस्थापन सर्वेको फाइल, संवैधानिक परिषद् सम्बन्धी ऐनको विधेयक संसदमा पठाउने लगायतका विषयमा छलफल हुने जनाइएको छ ।