सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकारको न्युनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भइरहेकाे बताइएकाे छ । 

यसअघि बुधबार पनि गठबन्धनको बैठक बसेको थियो । तर, मन्त्रालय भागबन्डामा सहमति नभएकाले पुनः विहीबार बसेको हो ।