कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो


ग्लोब नेपाल
1.3k
Shares

काठमाडौं । भोलिका तय भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दुई दिन पछाडी सरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलकाअनुसार भोलि बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बस्ने भनिएकोमा उक्त बैठक २०७९ चैत्र १६ गते बिहीबार बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।