सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरवारमा जारी छ ।

बैठकमा समसमायिक विषयसँगै राष्ट्रपति रामचन्द्र पौडेलको बेलायत भ्रमण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा छलफल हुने स्रोतले जनाएको छ ।