बारा २ मा जनमतसँग मतान्तर घटाउदै उपेन्द्र

बारा २ मा जनमतसँग मतान्तर घटाउदै उपेन्द्र



बारा । बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीले अग्रता कायमै राखेको छ ।

जनमत पार्टीका उमेदवार शिवचन्द्र प्रसाद कुशवाहाले एक हजार १४६ मत प्राप्त गरेका छन् ।

जसपाका उपेन्द्रले एक हजार ११७ मत पाएका छन् । उनी कुशवाहाभन्दा २९ मतले पछाडि छन् ।

तेस्रोमा एमालेका पुरुषोत्तम पौडेलले ५३८ मत ल्याएका छन् ।