बारा–२ मा ४ हजार मतान्तरले उपेन्द्रको अग्रता

बारा–२ मा ४ हजार मतान्तरले उपेन्द्रको अग्रता



बारा । बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायम भएको छ ।

यादवले १४ हजार १८० ल्याउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहले ९ हजार ७९३ मत पाएका छन् । ४ हजार ३८७ मतान्तरले उपेन्द्र कुशवाह भन्दा अगाडि छन् ।

तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलको चार हजार ७९३ मत छ ।