प्रि-ओपन सेसन: नेप्से सामान्य अंकले बढ्याे

प्रि-ओपन सेसन: नेप्से सामान्य अंकले बढ्याे



काठमाडौं । प्रि-ओपन सेसन नेप्से बुधबार सामान्य अंकले बढेको छ । नेप्से सूचक १.८६ अंकले बढेर १९०७.५४ विन्दुमा आएको छ ।

यो सेसनमा कुल ९ वटा कारोबार भएको हो । जसमा ८ कम्पनीको भाउ बढेको छ भने १ वटाको मूल्य घटेको छ । ९ कम्पनीको ३०३  कित्ता सेयर कारोबार हुँदा ६३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।