काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद निशा डाँगीलाई सचेतक बनाएको छ ।
आज बसेको संसदीय दलको बैठकले डाँगीलाई सचेतक चयन गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
उनी समानुपातिक सांसद हुन् ।
त्यस्तै, बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गरेको छ ।
प्रतिक्रिया