प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो



काठमाडौं । प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक १.८८ अंकले घटेको छ ।

यससँगै सूचक १८४०.०५ विन्दुमा आएको छ । ७ कम्पनीको ४१५ कित्ता सेयर कारोबार हुँदा १ लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १३ वटा कारोबार भएको छ । ३ कम्पनीको भाउ बढ्दा ४ को भने मूल्य बढेको छ ।