प्रमुख तीन दलका शीर्ष नेताहरु बीच भेटघाट

प्रमुख तीन दलका शीर्ष नेताहरु बीच भेटघाट


ग्लोब नेपाल
189
Shares

काठमाडौं ।  प्रमुख तीन दलका शिर्ष नेताको बिचमा भेटघाट जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटघाट जारी छ । सरकारका नीति तथा कार्यक्रम, जेठ १५ गते आउने बजेटसहित नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा छलफल हुने बुझिएको छ।