टोपबहादुर काठमाडौं अदालतमा

टोपबहादुर काठमाडौं अदालतमा



काठमाडौं । नक्कली भुटानी शरणार्थी पक्ररणमा ११ दिन पछि पक्राउ परेका टोपबहादुर रायमाझीलाई अदालत लगिएको छ । 

शनिवार साँझ बुढानिलकण्ठस्थित नातेदारको घरबाट पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थपका लागि जिल्ला अदालत, काठमाडौं लगिएको हो । 

उनी जिल्ला अदालत भित्र प्रवेश गरिसकेका छन । कति दिनको म्याद थपेर अदालतवाट बाहिरिने हुन ? त्यो भने एकछिनमा खुल्ने जनाईएको छ ।