गणतन्त्र दिवस २०८० मूल समारोह समितिको बैठक जारी

गणतन्त्र दिवस २०८० मूल समारोह समितिको बैठक जारी



काठमाडौं । गणतन्त्र दिवस २०८० मूल समारोह समितिको बैठक बसेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले विभिन्न निर्णयहरू गर्ने बताइएको छ ।

मूल समारोह समितिको अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् । जनआन्दोलन २०६२, ०६३ पछि प्रत्येक जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको छ ।