प्रधानमन्त्री दाहालद्वारा महात्मा गान्धीको समाथिस्थलमा पुष्प अर्पण (फोटो फिचर)

प्रधानमन्त्री दाहालद्वारा महात्मा गान्धीको समाथिस्थलमा पुष्प अर्पण (फोटो फिचर)



काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महात्मा गान्धीको समाथिस्थलमा पुष्प अर्पण गरेका छन् । 

बिहीबार राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्प अर्पण गरेका हुन् ।

बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।