नेकपा एस परित्याग गरेका केदार न्यौपाने एमाले प्रवेश

नेकपा एस परित्याग गरेका केदार न्यौपाने एमाले प्रवेश



काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने एमाले प्रवेश गरेका छन् ।

एमाले छाडेर नेकपा एसमा गएका न्यौपाने पार्टी परिवर्तनको औचित्य समाप्त भएको भन्दै आफ्नै मूल घरमा फर्किएका हुन् ।

एमालेको पार्टी कार्यकल च्यासलमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली,विष्णु रिमाललगायतका नेताहरूले न्यौपाने र सूर्य शर्मालगायत नेतालाई एमालेमा स्वागत गरेका हुन् ।