सरकारले नेपाल-चीनको सीमास्तम्भ ५३-१ लाई पुनःस्थापना गर्ने

सरकारले नेपाल-चीनको सीमास्तम्भ ५३-१ लाई पुनःस्थापना गर्ने



काठमाडौं । सरकारले नेपाल-चीनको सीमा स्तम्भ ५३-१ लाई पुनस्थापना गर्ने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तातोपानीको झ्याङ्गोस्थित सीमा चिन्ह स्तम्भ ५३-१ लाई यथास्थानमा संयुक्तरूपमा पुनस्पनाका गर्नका लागि टोली गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।