रिलिज हुदैँ ‘म त मर्छु कि क्या हो’ 

रिलिज हुदैँ ‘म त मर्छु कि क्या हो’ 



काठमाडौं । धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो ?’ रिलिज गर्दैछ । 

ओटीटी प्लेटफर्मममा तयार पारिएको वेभ मुभि म त मर्छु कि क्या हो आज रिलिज हुन लागेको हो । 

सो फिल्मका निर्देशक सित्ताराम कट्टेलले त्यसवारेमा जानकारी दिएका हुन् ।

उक्त फिल्ममा कट्टेलसहित कुञ्जना घिमिरे, रवि गिरी, बुद्धी तामाङ, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइरालालगायतले अभिनय गरेका छन् ।