सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केहीबेर अघि सुरु भएको एक मन्त्रीले जानकारी दिए ।

बैठकले सरकारका नियमित कामकारवाहीलगायतका निर्णय गर्ने बुझिएको छ ।