काठमाडौं । सत्ता गठबन्धनका दलको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारूढ दलहरूको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ ।
बैठकमा जनमत पार्टीका अध्यक्ष डा सिके राउतलाई सरकारमा ल्याउनका लागि बालुवाटारमा बोलाएर छलफल गर्ने निर्णय भएको हो ।
प्रतिक्रिया