ओलीसँग अमेरिकी सहायक विदेशमन्त्रीले गरे शिष्टाचार भेट

ओलीसँग अमेरिकी सहायक विदेशमन्त्रीले गरे शिष्टाचार भेट



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूले शिष्टाचार भेट गरेका छन् ।

उनीहरूबीच एमाले पार्टी कार्यालय च्यासलसमा भेटावार्ता भएको हो ।

लूले आजै कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदसँग पनि शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।