बिवाईडीकाे ‘स्पाेट द डल्फिन अन द राेड’ अभियानमा १ लाख जित्ने मौका

बिवाईडीकाे ‘स्पाेट द डल्फिन अन द राेड’ अभियानमा १ लाख जित्ने मौका



काठमाडौं । नेपालमा BYD अटो उद्योग कम्पनी लिमिटेडको आधिकारिक वितरक Cimex Inc. Pvt. Ltd. ले “Dolphin on the Road” क्याम्पेनको घोषणा गरेको छ । क्याम्पेन सेप्टेम्बर ६-११ सम्म सेट गरिएको छ ।

BYD Dolphin सेप्टेम्बर १२ मा NADA Auto Show २०२३ मा लन्च हुँदैछ । BYD Dolphin लाई स्टाईलिस् डिजाइनमा बेरेर काठमाडौंको सडकमा कुदाइरहेकाे छ ।

यस अभियानमा यसरी जाेडिन सकिने छ:
नियमहरु

  • रोडमा BYD Dolphin भेटाई, यसको भिडियो बनाउने, Facebook, Instagram वा Tiktok मा सार्वजनिक रुपमा पोष्ट गर्ने र BYD नेपालको आधिकारिक पेज ट्याग गर्ने
  • उक्त भिडियो सामाजिक सञ्जालमा शेयर गर्दा Hashtags #BYDDolphin #Dolphinontheroad प्रयोग गर्ने
  • BYD काे सामाजिक मिडिया पेजहरु फलो गर्ने

पुरस्कारहरू
नगद पुरस्कारः तीन भाग्यशाली विजेताहरूलाई 1 लाख रुपैयाँ, BYD नेपालबाट विशेष उपहारहरूको बन्डल र प्रशंसाको प्रतीक साथै NADA Auto Show मा निःशुल्क टिकटहरू आदि ।

थप जानकारीको लागी: https://cimex.com.np/dolphin-on-the-road