सुपर लिगः धनगढी र बिरगञ्ज भिडदैँ

सुपर लिगः धनगढी र बिरगञ्ज भिडदैँ


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् । आजको खेलमा बिरगञ्ज युनाईटेड र धनगढी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ । दशरथ रंगशालामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।