आजपाको स्थायी कमिटी बैठक आजबाट

आजपाको स्थायी कमिटी बैठक आजबाट


ग्लोब नेपाल
54
Shares

काठमाडौं । आम जनता पार्टी (आजपा)को स्थायी कमिटी बैठक आजबाट सुरु हुदैँछ । प्रभु साह नेतृत्वको सो पार्टीको स्थायी कमिटी बैठक काठमाडौंमा हुनेछ । सो बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

बैठकमा देशको समग्र राजनीति, आर्थिक र सामाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्नेछ ।